Original caption
कब्जियतमा Prune को फाइदा 👶💩 ✅Fiber rich, rich in sorbitol, natural sweetener. ✅🦴 हड्डीको स्वास्थ्य support — Prune मा vitamin K, potassium र अन्य nutrients हुन्छन्। ✅ improve GuT health @Kandamul This video is not sponsored, paid or affiliated with any company. The information shared is for general health awareness only. ⚠️Disclaimer Prune कब्जियतको उपचार होइन। तर balanced diet को हिस्सा बनाएर नियमित रूपमा उचित मात्रामा सेवन गर्दा fiber र sorbitol का कारण stool नरम र bowel movement नियमित राख्न मद्दत गर्न सक्छ।लगातार कब्जियत, धेरै दुखाइ, रगत आउने वा अन्य समस्या भए स्pediatrician को सल्लाह लिनुहोस्।#healthybabyfoods #constipation #babycaretips #healthtips #parents