Original caption
No means “NO” even if she is your wife सुत्केरी भएको समय श्रीमतीलाई श्रीमान्को माया मात्र होइन समझदारी, आराम, सहयोग र सुरक्षा चाहिन्छ।शरीरले ठूलो परिवर्तन भोगिरहेको हुन्छ, मन पनि संवेदनशील अवस्थामा हुन्छ। यस्तो समयमा श्रीमतीलाई पीडा दिने होइन, उनको पीडा बुझ्ने हात चाहिन्छ। श्रीमती तपाईंकी पत्नी मात्र होइनन्, उनी भर्खरै तपाईंको बच्चालाई जन्म दिएकी आमा हुन्। #postpartumrecovery #stopdomesticviolence #maternalhealth #awarness #newmomlife